सिभिल बैंकको ९९औं एटिएम पोखराको लेकसाईडमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2022 | 01:41:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरेका हुन् ।

 बैंकको यस एटिएमसहित एटिएम संख्या ९९ पुगेको छ । हालसम्म बैंकले ९२ अर्व भन्दा वढी निक्षेप परिचालन गरी करीव रु. ८८ अर्व कर्जा लगानी गरेको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved