२५ लाखसम्मको डिपोजिटमा स्रोत नखोज्न राष्ट्र बैंकलाई बैंकका संचालकहरुको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2022 | 01:12:11 PM मा प्रकाशित

laxmi  sunrise bank

२५ लाखसम्मको जिपोजिटमा स्रोत नखोज्न राष्ट्र बैंकलाई बैंकका संचालकहरुले सुझाव दिएका छन् ।आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन कुमार गोल्यानले २५ लाखसम्मको जिपोजिटमा स्रोत नखोजिने ब्यबस्था गर्न सुझाव दिएका हुन् । 

त्यस्तै उनले ब्याज बढाउँदा महँगी बढेको देखिएकोले अब उत्पादनमुलक क्षेत्र र अन्य अर्थात् गैर उत्पादनमुलक क्षेत्रको लागि फरक फरक ब्याजदर कायम गर्न सुझाव दिएका हुन् ।  यस्तो ब्याजदरमा २ वटा बीचको ब्याजदर अन्तर कम्तिमा ४ प्रतिशत हुनु पर्ने उनको सुझाव छ ।  

त्यस्तै उनले रेमिट खातामा थप २ प्रतिशत ब्याज दिनु पर्ने ब्यबस्था गर्न आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved