सिटिजन्स बैंकका ग्राहकले भैरहवाको सत्य ओमकार डेन्टलमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2022 | 05:31:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ग्राहकले भैरहवा ,रुपन्देहीस्थित सत्य ओमकार डेन्टल होम प्रा.लि.मा छुट पाउने भएका छन् । 

बैंक र सत्य ओमकार डेन्टरबीच समझदारी भएसँगै सिटिजन्स बैंकका कार्डबाहकहरुले विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । 

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । 

बैंकले हाल १७८ वटा शाखा, १३० वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved