नेपाल बैंकले सञ्चालनमा ल्यायो ‘पायनियर बचत खाता’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2022 | 05:52:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले उच्च ब्याजदर सहित आकर्षक विशेषताहरु भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ ।

सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने १० लाख सम्मको निःशुल्क दुर्घटना बीमा सुविधा समेत रहेको छ । 

यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेविट र क्रेडिट कार्ड सूविधा, निःशूल्क डिजिटल बैंकिङ सूविधाहरु, लकर सूविधामा ५० प्रतिशत छुट, निःशूल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुबिधाहरु पाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved