४/१२ को नीतिमा ४ खारेज, १२ कायमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 04:32:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले शेयर कर्जाको ४/१२ को नीति संशोधन गरेको छ  । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्  

उनका अनुसार अब शेयर धितो कर्जामा कुल १२ करोड मात्र लिन सकिने छ  । एउटा बैंकबाट ४ करोड मात्र लिन सकिने ब्यबस्था भने खारेज भएको छ  

त्यस्तै उनले अब शेयर कर्जा बिस्तारै ब्रोकर मार्फत हुने ब्यबस्था गरिने बताएका छन्  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved