ग्लोबल आइएमईको ५२औँ एक्सटेन्सन काउन्टर लमजुङको सोती पसलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2022 | 05:41:54 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले लमजुङको मध्यनेपाल नगरपालिका ३, सोती पसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले भोर्लेटार शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । 

ग्लोबल आइएमई बैंकले हाल २८९ शाखा, २६५ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयबाट सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved