एनआईसीको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’, १० लाख निक्षेपमा १ करोड पाइने (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2022 | 05:56:57 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने  ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको छ । 

बैंकको यस योजनामा उच्च प्रतिफलको साथमा ५ वर्षको लागि ८४ लाख सम्मको बीमा सुविधा रहेको छ । ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’मा १० लाख निक्षेप राख्दा १ करोड पाईने बैंकले जनाएको छ ।

भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved