माछापुच्छ्रे बैंकले ल्यायो क्यास ब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 07:19:43 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छे बैंकले  एनसीएचएलसँगको सहकार्यमा नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्धेश्यले क्यासब्याक अफर संचालनमा ल्याएको बैंकले जनाएको छ  । 

बैंकका अनुसार यो अफर २०७८ असोज ८ गते देखी  असोज १४ गते सम्मका लागि लागु रहने छ ।  जस अन्तर्गत बैंकका ग्राहकले  नेपालपे क्युआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार  गर्दा एक पटकमा १० प्रतिशत वा  अधिकतम रु. १०० सम्म क्यासब्याक पाउन सक्ने छन् । साथै बैंक संगसगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरि कपडा एवं जुत्ताको खरीदमा थप १० प्रतिशत सम्मको छुट संचालनमा ल्याएको छ । 

 माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved