सानिमा बैंकको दशैँ अफर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2022 | 04:32:23 PM मा प्रकाशित

laxmi  sunrise bank

 सानिमा बैंकले नेपालीहरुको महान चाड वडा दशैंं र तिहारको अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ।  बैंकका अनुसार सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी  क्यु आर कोड मार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम रु. १०० सम्मको छुट प्रादन गरिने छ ।

यो योजना २०७९ आश्विन १६ देखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ।  यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । 

बैंकका १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved