संचालक समितिले पारित गरे मौद्रिक नीतिको समिक्षा आजै सर्वजनिक हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2022 | 01:59:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज आइतबार मौद्रिक नीतिको समिक्षा गर्ने तयारी गरेको छ। राष्ट्र बैंकको संचालक समितिको बैठकले पारित गरेमा आज नै मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले बताए 

उनका अनुसार  आज साँझ बोर्ड बैठक बोलाईएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्न लागेको हो

मौद्रिक नीतिको समिक्षा मार्फत आयातमा गरिएको नगद मार्जिन फेरबदल हुने सम्भावना छ । विश्वबैंक , आईएमएफ लगायतका निकायहरुले राष्ट्र बैंकलाई आयातमा गरिएको कडाईलाई पुनर्विचार गर्न दबाब दिदै आएका छन् । आयातमा लगाईएको प्रतिबन्धबारे सरकारले निर्णय गर्ने भएपनि नगद मार्जिन बारे राष्ट्र बैंकले नै निर्णय गर्न सक्ने भएकोले नगद मार्जिन घट्ने वा हट्ने सम्भावना रहेको छ 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved