राष्ट्र बैंकले तत्काल ब्याज बढ्न नदिने गरि तरलता ब्यबस्थापन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2022 | 08:21:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज आइतबार चालु आर्थिक वर्ष ७९/८० को पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै तत्काल ब्याज बढ्न नदिने गरि तरलता ब्यबस्थापन गरिने उल्लेख गरेको छ ।

मौद्रिक नीतिको समिक्षाको पूर्णपाठ केहि बेरपछि सार्वजनिक हुने छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved