विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने कृषि विकास बैंकको निर्णय, मुल समारोह समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2022 | 01:00:12 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि बैकले आगामी माघ ७ गते विभिन्न कार्यक्रम गरि आफ्नो ५६ औं वार्षिकोत्सव मनाउने भएको छ । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीको अध्यक्षतामा आज बैंकको मुख्य कार्यालयमा बसेको बैठकले ५६ औं वार्षिकोत्सव भव्य किसिमले मनाउने निर्णय गरेको हो ।

वार्षिकोत्सब भव्यताका साथ मनाउन निमित्त  प्रमुख कार्यकारी अधिकृत सुबेदीको संयोजक्त्वमा ५६ औं वार्षिकोत्सब मुल समारोह समिति तथा उपमहाप्रबन्धहरुको संयोजकत्वमा बिभिन्न  उपसमितिहरु गठन गरेको छ । मुल समारोह समिति तथा उपसमितिहरुले वार्षिकोत्सवमा अवसर गरिने कार्यक्रमहरु तय गरि त्यसको ब्यबस्थापन गर्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved