बैंकर्स संघका पदाधिकारीले भेटे अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2022 | 04:38:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरेका छन्।  संघका कार्यबाहक अध्यक्ष श्री सुनिल के. सीको नेतृत्वमा  गएको टोली अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई भेट गरी बधाई तथा शुभकामना दिएको हो ।

सो अवसरमा संघका कार्यबाहक अध्यक्ष सुनिल के. सी. ले वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्र पूर्णरुपमा सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved