राष्ट्र बैंकद्वारा विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2023 | 12:57:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले 'नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली' संशोधन गरेको छ। राष्ट्र बैंकको माघ ३ गते बसेको संचालक समितिको बैठकले 'नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८' मा दोस्रो संशोधन गरेको हो।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले माघ १३ गते संशोधित विनियमावलीको व्यवस्था बमोजिम गर्न गराउन निर्देशन जारी गरेको छ । विनियमावलीमा विदेशी लगानी भित्र्याउने र लेखाङ्कन गर्ने व्यवस्था , विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटही स्वीकृति व्यवस्था , विदेशी ऋणको स्वीकृति र लेखाङ्कन व्यवस्था, विदेशी ऋणको भुक्तानी व्यवस्था, विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन सहजीकरण समिति गठन सम्बन्धि व्यवस्था , विद्युतीय प्रणालीमार्फत् कार्य सम्पादन गर्न सकिने लगायतका विषयहरु समावेश छन् ।

विनियमावलीको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नु होला :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved