अन्तर बैंक एटिएम शुल्क घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2023 | 03:32:24 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले अन्तर बैंक एटिएम शुल्क घटाएको छ। राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन-२०७९ जारी गर्दै अन्तर बैंक एटिएम शुल्क घटाएको हो । 

जस अनुसार अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग हुँदा प्रति कारोबार बढीमा रु.१५।– सम्म शुल्क लिन सक्नेछन् । यस अघि यो शुल्क २० रुपैयाँ थियो । 

यहाँ क्लिक गरेर एकिकृत निर्देशनको पूर्ण पाठ हेर्न सकिने छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved