सानिमा बैंकले नवलपरासीको सुनवल नगरपालिका–४ सुनवल चोकमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्तको बैंकका ब्रान्ड प्रवद्र्धक मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले उद्घाटन गरे ।
योसँगै सानिमा बंैकको शाखा संख्या १३२ वटा पुगेको छ । सानिमा बैंकले १२२ वटा ए.टि.एम. बाट पनि सेवा दिँदै आएको छ ।