मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई पोसाक वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2024 | 03:11:45 PM मा प्रकाशित

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ । सोही क्रममा बैंकले नवलपुरको वुलिङटार स्थित श्री रम्भादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको छ । 

बैंकले नर्सरी देखि कक्षा ०५ सम्मका ७६ जना विद्यार्थीहरुलाई स्कूल पोसाक वितरण गरेको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीज्यूहरु, विद्याथीहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट स्थानीय बालबालिकाहरु विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने  विश्वास बैंकले लिएको जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved