नेपालमा संचालनमा रहेका सबै कमर्शियल बैंकहरुले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।
जसमा १५ बैंकसँग गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई लाभांश दिने क्षमता देखिन्छ। त्यसमा पनि ९ वटा बैंकसँग मात्र ५ प्रतिशत भन्दा बढी लाभांश दिने क्षमता छ।
कसको लाभांश क्षमता कति ?