सिद्धार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा छूट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2024 | 09:20:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकका ग्राहकले मिराबेल रिसोर्टमा छुट पाउने भएका छन। यस सम्बन्धमा आज एक कार्यक्रमकाबीच बैंक र मिराबेल रिसोर्टबीच सम्झौता भएको हो। 

सम्झौताअनुसार सिद्दार्थ बैंकका ग्राहकले मिराबेल रिसोर्टमा  फुड र बेभरेजका साथै होटेल बसाई सेवामा १५ प्रतिशतसम्म छूट पाउने छन। तर छूट सुविधा पाउनलाई सिद्दार्थ बैंकका ग्राहकले सिद्दार्थ बैंकले उपलब्ध गराएको कार्डबाट वा मोबाइल बैंकिंगबाट भुक्तानी गर्नुपर्ने छ। 

यस सम्झौताले ग्राहकहरुलाई छूटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved