सानिमा बैंकका ग्राहकलाई बिग मार्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2024 | 03:39:24 PM मा प्रकाशित

laxmi sunrise bank

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट मेगा मार्ट प्रा लि सँग सहकार्य गरी छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०५ वा रु २०० सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै तिहारको अवसरमा ल्याइएको यो अफर कार्तिक १५ देखि १८ गते सम्म लागु रहने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved