ग्लोबल आइएमई बैंकको साधारणसभा तय, कहिलेसम्म कायमले पाउछन् लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2024 | 10:44:54 AM मा प्रकाशित

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकले आफ्नो बार्षिक साधारण सभाको मिति यहि मङ्सिर २७ गतेलाई तय गरेको छ। साधारणसभा प्रयोजनका लागि बैंकले यहि मङ्सिर ९ गतेको लागि बुक क्लोज मिति तय गरेको छ। 

जसअनुसार मङ्सिर ८ गतेसम्म कायम शेयरधनिहरुले बैकको साधारणसभामा भाग लिन तथा बैंकले स्वीकृत गरेको लाभांश पाउन सक्नेछन।  बैंकले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई साढे पांच प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved