मौद्रिक नीतिको समीक्षा भोलि शुक्रबार आउने सम्भावना प्रबल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2024 | 04:11:16 PM मा प्रकाशित

nepal oil ltd

मौद्रिक नीतिको समिक्षा भोलि शुक्रबार आउने सम्भावना प्रबल रहेको छ। सम्पूर्ण तयारी सकिएकाले भोलि शुक्रबार मौद्रिक नीतिको समिक्षा सार्वजनिक हुने सम्भावना प्रबल रहेको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैकका सहप्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम पोखरेलले सम्बन्धित बिभागले समिक्षाको तयारी गरिसकेको बताउदै भोलि सार्वजनिक हुने सम्भावना बढी रहेको बताए ।  

पहिलो त्रैमासको समिक्षा भएको र वित्त बजारमा धेरै कुराहरु गर्नुपर्ने अवस्था नभएकाले समिक्षामा ठुलै नीतिगत परिवर्तन आउने सम्भावना कम भएको डा. पोखरेलको भनाई छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved