कुमारी बैंंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको २९ हजार ५ सय ४४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको ३५ दिनभित्रमा बैंकको रजिष्ट्रार, कुमारी क्यापिटल काठमाडौं नक्साल, नागपोखरी अथवा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय, टंगालमा आवेदन दिनसक्ने छन् ।
साथै म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपाएमा अन्य बाहिर शेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत जानकारी दिइएको छ ।