माछापुच्छ्रे बैंक सञ्चालक सिग्देलको राजीनामा, शाह र महत नयाँ सञ्चालक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2024 | 10:59:34 AM मा प्रकाशित

laxmi sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा अनिश शाह नियुक्त भएका छन् भने संस्थापक शेयधनीका तर्फबाट रिक्त सञ्चालक पदमा बैंकले मुकुन्द महतलाई नियुक्त गरेको छ । मंसिर २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त सञ्चालक शाह र महतलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

महत रामजानकी इन्भेष्टमेन्ट एन्ड पेट्रोलियम सप्लायर्स प्रालिका तर्फबाट प्रतिनिधित्व गर्छन् । 

रामजानकीबाटै प्रतिनिधित्व गर्ने सञ्चालक हरिभक्त सिग्देलको राजीनामापछि समितिले नयाँ सञ्चालक नियुक्त गरेको हो । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved