कुमारी बैंकको १ लाख कित्ता शेयर बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2025 | 10:57:46 AM मा प्रकाशित

laxmi sunrise bank

कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख ९५ हजार ८ सय ७० कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । 

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुुुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल, नागपोखर अथवा प्रधान कार्यालय काठमाडौं, टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । साथै म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्री प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत यस सुचनामा उल्लेख रहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved