ग्लोबल मनी वीकको अवसरमा सानिमा बैंकद्वारा देशैभरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2025 | 05:25:32 PM मा प्रकाशित

सानिमा बैंकले २०८१ चैत ४ देखि चैत १० गतेसम्म ग्लोबल मनी वीक २०२५ अभियानअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

सातै प्रदेशमा रहेका आफ्ना शाखामार्फत विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरुमाझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु गरिएको बैंकले जनाएको छ।

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved