एनसेलले ल्याउदैँछ फोन फोनमा सिनेमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2017 | 05:50:11 PM मा प्रकाशित

laxmi  sunrise bank

मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याउन लागेको छ। एनसेलले ल्याउन लागेको 'फोन फोनमा सिनेमा नामक' योजनामा निश्चित रकम तिरेपछि एनसेलका सिम चलाउनेहरुले आफ्नै मोबाइलमा सिनेमा हेर्न सक्ने छन् ।

यस योजनाबाट नेपालीका साथै कलिउड र बलिउडका फिल्महरु हेर्न सकिने एनसेलले जनाएको छ। फोन फोनमा सिनेमा योजना केही दिनभित्रै ल्याउने तयारीमा एनसेल जुटेको छ जानकारी दिइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved