भण्डारी बने बजाज '६ नि शान' को पहिलो ६ लाख विजेता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 26, 2017 | 04:11:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि बजार बाइकको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीको ल्याएको '६ नि शान' को पहिलो ६ लाख बिजेताको नाम सार्वजनिक गरेको छ। 

दशैं तिहार जस्ता चाडहरुलाई लक्षित गरि ल्याइएको यस योजना अन्तर्गत धापसिका दोल राज भण्डारी पहिलो ६ लाख बिजेता बनेको कम्पनीले जनाएको छ। भण्डारीले काठमाडौँको टेकु स्थित एच.एच.बजाजको शोरुमबाट बजाज बाइक खरिद गर्दा पाएको कुपन स्क्र्याच गर्दा ६ लाख जितेका हुन। 

कम्पनीले चाडपर्वलाई लक्षित गरि हरेक बजाज बाइकको खरिदमा ६ देखि ६ लाख सम्म जित्ने अफर ल्याएको थियो। यस योजना अन्तर्गत कयौं ग्राहकले नगद पुरस्कार जिती सकेको कम्पनीको भनाइ छ। यो योजना अझै केहि दिन कायम रहने कम्पनीले जनाएको छ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved