मारुती सिमेन्टले पायो ‘आइएसओ ९००१: २०१५ सर्टिफिकेट’

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 27, 2017 | 05:13:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मारुती सिमेन्टले क्लिकंर ओपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरणका लागि ‘आइएसओ ९००१: २०१५ सर्टिफिकेट’ पाएको छ। क्लिंकर ओपिसी सिमेन्ट क्षेत्रमा यो सम्मान पाउनेमा आफू पहिलो भएको कम्पनीले जनाएको छ। 

आइएसओ मान्यताबाट सम्मानित हुनुले सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित हुन सघाएको जनाउँदै कम्पनीले अबका दिनमा पनि अझ दरिलो विश्वासका साथ आफ्नो गुणस्तरलाई मजबुत बनाउने संकल्प गरेको कम्पनीका महानिर्देशक विश्व बाबु पुडासैनीले जनाएका छन।  

आजभन्दा ९ वर्ष अगाडि नेपालकै पहिलो निजीस्तरबाट संचालनमा आएको उद्योगले आफ्नै चुनढुंगा खानीबाट रोटरी टेक्नोलोजीको ग्रिनफिल्ड प्लान्टद्वारा ओपिसी सिमेन्टको उत्पादन गर्दै आएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved