जगदम्बा सिमेन्टको निर्माणकर्मीलाई तालिम

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 07, 2018 | 08:09:51 PM मा प्रकाशित

laxmi  sunrise bank

जगदम्बा सिमेन्टले निर्माणकर्मी तथा प्राविधिकहरुलाई तालिम प्रदान गरेको छ।  राजधानीमा भएको कार्यक्रममा सुरक्षित र दिगो निर्माण, सही पुर्ननिर्माण सामाग्रीको छनोट र उचित प्रयोगका सम्वन्धमा जानकारी दिइएको थियो।

जगदम्बा सिमेन्टमा कार्यरत वरिष्ठ आयोजना प्रमुख सुनिल पौडेल र वरिष्ठ इन्जिनियर रमनहरी भुर्तेलले विविध प्राविधिक प्रस्तुति दिएका थिए।पौडेलले ‘ब्लेन्डेड’ सिमेन्टको प्रयोगले एकातर्फ देशमा रहेको चुनढुंगाको न्यूनतम प्रयोगबाट अधिकतम लाभ हुने र अर्कोतर्फ उपभोक्तालाई पनि व्ययभार कम पर्ने बताए। संरचनालाई आवश्यक निर्माण सामग्रीको प्रयोगले देशको आर्थिक संमृद्धि हुने उनले बताए।

यसअघि उसले विभिन्न ठाउँहरुमा जनचेतना, डिलर तथा निर्माणकर्मीसँग भेटघाट गरी अन्तरक्र्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved