स्मार्ट टेलिकमको पुतलीसडकमा खुल्यो सेन्टर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 24, 2018 | 09:11:08 AM मा प्रकाशित

laxmi  sunrise bank

भर्खरै मात्र फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमले ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उदेश्यले पुतली सडकमा आधिकारिक स्मार्ट सेन्टर खोलेको छ।

सो सेन्टरबाट ग्राहकका जिज्ञासा तथा गुनासा सम्वोधन गर्दै स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ।सेन्टरको कम्पनीका अध्यक्ष सर्वेस जोशीले उदघाटन गरे। स्मार्ट सेलले आगामी दिनमा भक्तपुरमा थप सेन्टर स्थापना गर्ने लक्ष्य लिएको जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved