सिभिल स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशनको सुरुवात

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 19, 2018 | 08:00:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले बैंकिङ सेवालाई थप सहज बनाउन स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशनको संचालनमा ल्याएको छ। यस एप्स मार्फत ग्राहकले खाताको विवरण हेर्न, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न, मोबाइल टपअप गर्न तथा विभिन्न कम्पनिको बिल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। 

त्यस्तै यस सेवामा आबद्द १५० भन्दा बढी संस्थाहरुको सेवा तथा सेवा खरिद गर्न यस एप्सको उपयोग गर्न सकिने बैंकले जानकारी दिएको छ। बैंकमा हाल दुई लाख भन्दा बढी ग्राहकहरु छन। बैंकले यस अवधिमा ३७ अर्ब भन्दा बढी निक्षेप संकलन गरि ३६ अर्ब कर्जा लगानी गरेको छ। हाल बैंकको शाखा संख्या ६० पुगेको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved