'सि.जी इलेक्ट्रोनिक्सका वासिङ्ग मेसिनहरुको माग बढ्दो'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 30, 2018 | 09:02:53 AM मा प्रकाशित

laxmi  sunrise bank

 सि.जी इलेक्ट्रोनिक्सका डिलरहरुले कम्पनीले पछिल्लो समय बजारमा ल्याएको वासिङ्ग मेसिनहरुको माग बढ्दो रहेको बताएका छन्  । कम्पनीले केहि समय अगाडि बढ्दो आधुनिकरण र व्यस्ततालाई मध्यनजर गर्दै विभिन्न विशेषताहरु भएको वासिङ्ग मेसिनहरु नेपाली बजारमा ल्याएको थियो ।

उक्त वासिङ्ग मेसिनहरुमा धेरै भन्दा धेरै विशेषताहरु रहेको र नेपाली समाजमा सुहाउँदो मूल्य भएकै कारण उक्त वासिङ्ग मेसिनहरुको माग बढेको डिलरहरुले बताएका हुन्।  हेर्दा एकदमै राम्रो, जस्तो सुकै ठाउँमा पनि सजिलै राख्न सकिने र मोटरमा १० वर्षको वारेण्टी भएकै कारण यसको माग ह्वतै बढेको डिलरहरुको अनुभव छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved