भारतको वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम) ले नेपालको गोर्खा बियरको मिनिमल प्रिन्ट क्याम्पियन “हामी गोर्खाली” लाई अनलाइन प्ल्याटफर्ममा स्थान दिएको छ । गोर्खाको यो नयाँ क्याम्पियनमा “हामी गोर्खाली” भन्ने वाक्यांशलाई मुख्य सन्देश बनाइएको छ ।