टाटा मोटर्सको कार मेला सेशन ३ सुरु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 19, 2018 | 10:10:47 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङग र ग्लोबल अटो ट्रेडर्सको सहकार्यमा टाटा मोटर्स (कार मेला सेशन ३) सुरु भएको छ। वार्षिक रुपमा आयोजना हुने मेला यस बर्ष ईटहरीमा शुक्रबार देखी सुरु भएको हो। 

मेलाका मुख्य आकर्षणमा टाटा प्यासेन्जर गाडीको प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, वाटर स्लाइड, स्विमिङ पुल, रेन डान्स, वेभ पुल रहेको छ। मेला आइतबार सम्म चल्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved