गर्मी याम सुरु भए संगै सिजीका एअर कुलर नेपाली बजारमा भित्रेका छन् । विभिन्न मोडल र विशेषताहरु युक्त Air Cooler अब ग्राहकले बेग्ला बेग्लै क्षमता र स्वरुपमा पाउन सक्ने कम्पनीले जनाएको छ ।
Air Cooler हरुमा बिलकुलै नयाँ Quadra Flow नामक टेक्नोलोजी राखिएको र जसको कारण यसले चौतफी हावा प्रवाह गर्ने सिजिले जनाएको छ । यस Air Cooler मा Ice Chamber, Huge Water Tank, Power Full Motor जस्ता अरु पनि धेरै विशेषताहरु रहेका छन । कम्पनीले Air Cooler मा १२ महिनाको वारेण्टी समेत दिएको छ ।