नयाँ वर्षको क्याम्पियन विजेतालाई सिजिद्धारा टिभि हस्तान्तरण

निरोज कुमार थापा

निरोज कुमार थापा

May 27, 2018 | 02:43:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सि.जी. ले नयाँवर्ष २०७५ को अवसरमा फेसबुकमा सबै भन्दा धेरै लाईक्स जम्मा गर्नेलाई ३२ इन्चको एल.इ.डि. टि.भी दिने योजना बजारमा ल्याएको थियो । जस अन्तर्गत सबै भन्दा धेरै लाईक्स ल्याउने धरानकी सृजना शाक्यलाई सि.जी.को युनाईटेड वर्ड ट्रेड सेन्टरमा रहेको आफ्नै ब्राण्ड शोरुममा एक कार्यक्रमको आयोजना गरी सि.जी.का ब्राण्ड म्यानेजर दिवाकर नगरकोटीले टिभी प्रदान गरे । 

बैशाख महिनाभर सञ्चालनमा रहेको उक्त क्याम्पियनमा १३५ जनाले सहभागीता जनाएका थिए । ब्राण्ड म्यानेजर नगरकोटीले नजिकिदो विश्वकप फुटबलमा पनि यस्तै नयाँ क्याम्पियन सञ्चालन गर्ने बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved