यसरी मनायो पञ्चकन्या ग्रपले वातावरण दिवस

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 05, 2018 | 05:13:42 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व वातावरण दिवसको उपलक्ष्यमा पञ्चकन्या ग्रपले जावलाखेल, कोपुण्डोल तथा सिंहदरबार, त्रिपुरेश्वर र भृकुटी मण्डप क्षेत्रको मूल सडकका पेटीमा रोपिएका बिरुवाहरु गोडमेल, काटछाट, मलजल तथा सो स्थान वरपर सरसफाई गरेको छ । काठमाडौं र ललितपुर महानगरपालिकाको सहकार्यमा उक्त स्थानहरुमा विरुवा रोपी ग्रुपको तर्फबाट ट्र–गार्ड राखी संरक्षण तथा हेरचाह हुँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved