विश्वकपको स्किमले सिजी ब्राण्डका टिभीको बिक्रि बढ्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 20, 2018 | 05:54:57 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबलको शुरुवातसँगै सिजीका विभिन्न टिभीहरुको बिक्री वितरण बढेको छ। विश्वकप सुरु भएसंगै सिजी टेलिभिजहरुको बिक्री बढेको   सिजीका देशभर रहेका विभिन्न डिलरहरुले जनाएका छन। 

२० इन्चदेखि माथि विभिन्न साईजको टेलिभिजनहरु रहेको सिजीमा अहिले विश्वकपले गर्दा ग्राहकहरुको चासो बढेको बताएका छन्। यो टिभी रुचाउनुमा हालै राखिएको सिजीको स्किम र यसको आकर्षक एवं गुणस्तर युक्त प्रोडक्ट रहेको कम्पनीको दाबि छ।

टिभी खरिदमा ३० प्रतिशत सम्म नगद छुट, पक्का उपहारहरु र तिनै टिभी खरिद गर्ने ग्राहकहरु मध्यबाट प्रत्येक हप्ता भाग्यशाली विजेता १ जनालाई सिजीका अकर्षक १ थान अर्को टिभी प्रदान गर्ने स्किमले समेत सिजीको टिभीको बिक्रि बढाएको छ।    


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved