फर्निचर एक्स्पो असोज ४ देखि

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 09, 2018 | 06:20:57 PM मा प्रकाशित

laxmi  sunrise bank

‘फर्निचर तथाफर्निसिङ एक्स्पो’ फर्नेक्स आगामी असोज ४ गतेदेखि हुने भएको छ । यस अघि भदौ १४ गतेदेखि हुने भनिएको एक्स्पो ‘ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास बिम्स्टेक सम्मेलन’ आयोजना हुने भए पछि सारिएको हो । बिम्स्टेक सम्मेलन भदौ १४ र १५ गते  काठमाण्डौंमा हुँदैछ । 

एक्स्पोको आयोजना गरेको फर्निचर तथा फर्निसिङ संघले ९० प्रतिशत स्टल बुकिङ्ग भईसकेको जनाएको छ । एक्स्पोको छैठौं संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर विशेष बनाइने आयोजकको भनाई छ । नेपालमा उत्पादन भएका फर्निचरका सामानलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित एक्स्पो हुँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved