आइस–क्रिम लाइभद्वारा नयाँ पार्लर सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 16, 2018 | 02:24:10 PM मा प्रकाशित

laxmi  sunrise bank

३२१ आइस–क्रिम लाइभले लबिममलमा दोस्रो आइसक्रिम पार्लर उद्घाटन गरेको छ । आइस क्रिम पार्लर नेपालकै पहिलो नाइट्रोजन प्रयोग गरी जमाइने आइस क्रिम हो । ग्राहकहरूको सहभागीता बढेपछि लबिम मलमा नयाँ पार्लर खोलिएको कम्पनिका सञ्चालकसन्जोग कोइरालाले जानकारी दिए । 

३२१ आइस क्रिम लाइभले ड्रागन ब्रेथ (बाफआउने चिज बल) र ड्रागन सिगार (मुखबाट बाफआउने वाफल रोल) पनि विक्री गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved