पायोनियर मोटो कर्पद्वारा निसान गाडी एक्सचेन्ज क्याम्प सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 16, 2018 | 02:40:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसान गाडी एक्सचेन्ज मेला आयोजना गरेको छ । श्रावण २८ बाट सुरू गरिएको यो मेला देशैभर सञ्चालन भई भदौ ४ गते सकिनेछ । 

पायोनियरका व्यवस्थापन निर्देशक सन्दिप सारदाका अनुसार डाट्सन गाडीको एक्सचेन्ज मेला सफलता पूर्वक सम्पन्न गरेपछि निसान गाडीको एक्सचेन्ज मेला आयोजना गर्न लागिएको हो । मेलामा ग्राहकहरूले ३ लाखसम्मको छुट, ५ लाखसम्मको एक्सचेन्ज बोनस छुट र किस्ता बन्दीको सुविधा सहित अन्य उपहारहरू प्राप्त गर्न सक्ने कम्पनिले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved