डिसहोम रिचार्जमा जडान उपकरण सित्तैमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 20, 2018 | 01:02:47 PM मा प्रकाशित

laxmi  sunrise bank

डिसहोमले उपभोक्ताहरु माझ “Dish Home Free Offer” नामक योजना ल्याएको छ । यस अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना भदौ १ गतेदेखी सिमित अवधिको लागी लागु हुने डिसहोमले जनाएको छ । 

सित्तैमा जडान उपकरण पाउने भएपछि डिजिटल सेवा लिने ग्राहकलाई अझ सहज हुने डिसहोमको विश्वास छ । २००९ मा स्थापित डिसहोम पब्लिक कम्पनीमा रुपान्तरण भएकोले सर्वसाधारणहरुका लागि सेयर जारी गर्ने तयारीमा छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved