एमजीको नयाँ शोरुम नक्शालमा, जीएस र जेडएस नेपाल भित्रीयो

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 21, 2018 | 05:08:59 PM मा प्रकाशित

laxmi  sunrise bank

एमजी (मोरिस ग्यारेज) मोर्टसको नेपालको लागी विक्रेता पारामाउन्ट मोर्टसले जीएस र जेडएस बजारमा ल्याएको छ । नक्सालस्थित शोरुममा नेपालका लागि बेलाएती राजदूत रिचर्ड मोरिसले शोरुमको उद्घाटन गरे । 

एमजीले २०१४ को मेन्युफ्याक्चर च्याम्पीएनसीप समेत जीतेको थियो । पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्यालका अनुसार एमजीले २०१९ को सुरुवातसँगै भारतमा पनि उत्पादन थाल्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved