१५ बोरा युनाईटेड सिमेन्ट किन्दा १ बोरा सित्तैमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 23, 2018 | 06:52:28 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड सिमेन्टले १५ बोरा सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिने योजना पुन ल्याएको छ । 

युनाईटेड सिमेन्टले यस योजनाले आम उपभोक्तालाई विशेष लाभ पुर्याउने बिश्वास लिएको छ ।

ललितपुरको लेले स्थित आङ्खनै चुनढुङगा खानी र धादिङको नौबिसेमा फ्याक्ट्री रहेको छ । के.एल. दुगड ग्रुपद्धारा उत्पादित युनाईटेड सिमेन्टले रोटरी किल्न प्रविधिबाट सिमेन्ट उत्पादन गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved