स्प्राइटको रिफ्रेश बनायो रिर्चाज गरायो योजनामा एकैदिन २५ हजार बिजेता

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 30, 2018 | 06:39:00 PM मा प्रकाशित

laxmi  sunrise bank

स्प्राइटको रिफ्रेश बनायो रिर्चाज गरायो योजनाले एकैदिनमा २५ हजार भन्दा बढी बिजेताहरुलाई  रिर्चाज गराएको छ । साउन ७ गते देखि सुरु  भएको यो योजनामा हाल सम्म ३ लाख ५० भन्दा बढी उपोभोक्ताहरुले ४२ लाख बराबरको रिर्चाज टकटइम जितिसकेका छन् । यो योजना अन्र्तगत उपोभोक्ताहरुले १० रुपैयाँ देखि ५ हजार बराबरको टकटाइम जित्न सक्नेछन् । 

यो योजना ५०० एमएल, १ लिटर, १.५ दलिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ । योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गर्दा लेवल पछाडिको युनिक कोडलाइ मोबाईलमा टाईप गरि ३६७६८ मा एस. एम. एस. गर्नुपर्ने छ । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved