ओप्पो एफ नाईन नेपालमा, ५ मिनेटको चार्जमा २ घण्टा टक टाइम

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 30, 2018 | 06:46:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो ओपो एफनाइन सार्वजनिक गरेको छ । ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्याश चार्जिङ र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन सहित सार्वजनिक गरिएको नयाँ एफ नाइनमार्फत कम्पनीले ओपोको अत्याधुनिक प्रविधि पनि देखाउको छ ।

सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन कलर कम्बिनेसनमा एफ नाइन उपलब्ध रहेको कम्पनीले जनाएको छ । सनराइज रेड र ट्वाइलाइट ब्ल्यू देशभरका अफलाइन स्टोर मार्फत आजदेखी विक्रि सुरु भएको छ । स्टारी पर्पल भने केही समयपछि विक्रि सुरु हुनेछ । 

ओपो एफनाइन ४ जीबीको मूल्य ४१,५९० र ६ जीबीको मूल्य ४५,५९० निर्धारण गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved