ह्यूण्डाईले लन्च गर्यो नयाँ ईलेक्ट्रीक कार, यस्ता छन विशेषता

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 14, 2018 | 04:53:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ह्यूण्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनलले नेपाल अटोमोबाइल डिलरस् एशोसियशन (नाडा) अटो शो मा नयाँ इलेक्ट्रीक गाडी लञ्च गरेको छ । 

IONIQ मा 28kWh lithium-ion पोलिमर ब्याट्रीमा कनेक्ट हुने 88kW को ईलेक्ट्रीक मोटर रहेको र जसले एक चोटि चार्ज गरे पछि २०० देखि २५० किलोमिटरसम्म ड्राइभिङ गर्न सकिने कम्पनीले जनाएको छ । 

लञ्च भएको नयाँ इलेक्ट्रिक कार वातावरण मैत्री रहेको कम्पनकिो दाबी छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved