थन्डरबर्ड र क्लासिक गन सार्वजनिक, यस्ता छन् विशेषता

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 14, 2018 | 05:58:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटो शोको अवसरमा भ्ष्अजभच मोटर्स लिमिटेडले २ वटा ब्राण्ड अनावरण गरेको छ । रोयल इन्डफिल्ड ब्राण्ड थन्डरबर्ड ३५० एक्स्मोडल र क्लासिक गन मेटल ग्रे ३५० सिसि अनावरण गरिएको छ । रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स्ले नाडा अटो शोमा सार्वजनिक गरेको हो । उक्त बाइक रोयल इन्डफिल्ड थन्डरबर्डको परिमार्जित बाइक रहेको कम्पनीले जनाएको छ । 

थन्डरबर्ड एक्स् बाइक बिएस फोर मोडल, टिउबलेस टायर, अलोह्वील, ह्यान्डलबार र सेतो तथा रातो रङ्गमा उपलब्ध रहेको छ । क्लासिक गन मेटल ग्रे तर्फ बिएस फोर मोडल, डबल डिक्स, ब्राउन सिट कभर यसको विशेष रहेको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved