सीजीको नयाँ शोरुम राधे राधेमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 07:02:38 PM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपुरको राधे राधेमा सीजी ईलेक्ट्रोनिक्सले आफ्नो नयाँ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले सीजीका उत्पादन सहजरुपमा ग्राहक समक्ष पु¥याउने उद्देश्यले आफ्नो १६ औ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुममा बिस्तार गरेको हो ।

शोरुमको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भान चौधरीले गरेका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved